

भरतपुर महानगरद्वारा २८ कम्पनीलाई कारबाही

चितवन -भरतपुर महानगरपालिकाले २८ कम्पनीलाई कारबाही प्रक्रिया थालेको छ ।
ठेक्का सम्झौता गरेर समयमा नै काम नगर्ने, अलपत्र पार्ने निर्माण कम्पनीलाई महानगरले कारबाही प्रक्रिया थालेको हो ।
आज एक सूचना जारी गर्दै महानगरले समयमा नै २८ वटा निर्माण सम्बन्धी काम नगरेर अलपत्र छाडेका कम्पनीहरूलाई किन कार्यवाही नगर्ने भनेर स्पष्टीकरणसहितको कारबाही प्रक्रिया थालेको हो ।
यस्ताे छ महानगरले जारी गरेको सूचना:

