विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल


काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् ।

गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले यसअघि पुस २६ गते विश्वासको मत लिएका थिए ।

त्यतिबेला विश्वासको मत दिएको नेकपा एमाले सरकारबाट बाहिरएका कारण उनले फेरि विश्वासको मत लिन लागेका हुन् । जसका लागि अहिले संसद बैठक बसिरहेको छ ।

प्रतिक्रिया