टस जित्दै युएईले दियो पीएनजीलाई ब्याटिङको निम्तो


काठमाडौं – राजधानीमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गतको आज युएई र पपुवान्युगिनी (पीएनजी) बीचको खेल सुरु भएको छ ।

त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा टस जितेर युएईले फिल्डिङ गर्ने निर्णय गर्दै पीएनजीलाई ब्याटिङको निम्तो दिएको छ ।

पछिल्लो अपडेटअनुसार पीएनजीले ५.३ ओभरमा बिना कुनै विकेट ३९ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया