Click to toggle navigation menu.

आज विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री शाह


धनगढी – मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी गरेका छन् । सो प्रयोजनका लागि आज दिउँसो १ बजे बस्ने गरी प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठुलो दलको हैसियतमा कांग्रेसका शाहलाई २६ माघमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

यता माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलले यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको छ ।

शनिबार बसेको संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा कुनै कुराकानी नभएको भन्दै यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसक्ने निर्णय गरेको हो ।

बैठकले यसबारेमा केन्द्रीय कार्यालयलाई लेखि पठाउने निर्णय गरेको माओवादीका सांसद अक्कल रावलले जानकारी दिए ।

प्रतिक्रिया



थप समाचार

सस्तो लोकप्रियताका लागि संसदलाई जे बोल्ने पनि छुट? माननीय चौलागाईंको दाबीलाई प्रहरीले भन्यो– तथ्यहीन

काठमाडौं – काभ्रे क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाईंले संसदीय समितिमा ट्राफिक प्रहरीले जरिवानाको  — विस्तृतमा

संविधान संशोधन कार्यदलबाट एमालेले बोलायो आफ्नो प्रतिनिधि फिर्ता

काठमाडौं – नेकपा एमालेले संविधान संशोधन बहसपत्र कार्यदलबाट आफ्नो प्रतिनिधि फिर्ता बोलाएको छ । एमाले महासचिव शङ्कर पोखरेलले कार्यदल  — विस्तृतमा

कांग्रेस खड्का पक्षको सम्पर्क कार्यालय स्थापना

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर पक्षले काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेको छ । सोमबार आयोजित कार्यक्रममा पार्टीका  — विस्तृतमा

मलाई र माधवजीलाई सिध्याउन बालेनभन्दा ओली बढी लागेका छन् : प्रचण्ड

काठमाडौं – नेता माधव नेपाल र आफूलाई सिध्याउन एमाले अध्यक्ष ओली प्रधानमन्त्री बालेनभन्दा बढी लागेको नेपाली कम्युनिष्ट पार्टीका संयोजक  — विस्तृतमा

दुई वटा संसदीय समितिको बैठक

काठमाडौं- आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ। बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा आ.व. ०८३/८४ को मौद्रिक  — विस्तृतमा

एमाले उपाध्यक्ष पौडेलविरुद्ध ६ दिन म्याद थप

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध ६ दिन म्याद थप भएको छ । सम्पत्ति शुद्धीकरणको अनुसन्धानको क्रममा पक्राउ  — विस्तृतमा

देशमा अहिले संवैधानिक सरकार छैन : केपी ‍ओली 

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनमत पाएर बनेको वैधानिक सरकार ढालेर अहिले असंवैधानिक सरकार बनाइएको प्रतिक्रिया  — विस्तृतमा

रास्वपा महाधिवेशनले एक साता धकेलेको प्रतिनिधिसभा बैठक आज, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको २८ औँ बैठक आज बस्दैछ। संसद् सचिवालयका अनुसार बैठक आज  — विस्तृतमा

कांग्रेस नेता गिरी घरबाटै पक्राउ 

काठमाडाैँ – विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन्। उनी शनिबार बिहान आफ्नै घरबाट पक्राउ परेका हुन्। बिहान  — विस्तृतमा

बरिष्ठ नेता डा. शेखर कोइराला भेट्न पुगे कांग्रेस महामन्त्री घिमिरे

काठमाडौं – नेपाली कांग्रेसको आन्तरिक विवाद समाधानको प्रयास गर्न महामन्त्री गुरुराज घिमिरेले नेता डा. शेखर कोइरालासँग भेटघाट गरेका छन्  — विस्तृतमा

रास्वपा महाधिवेशनमा भाँडभैलो, १३ सय ५२ प्रतिनिधिले गरे मत बहिष्कार

काठमाडौं- चितवनमा पाँच दिनदेखि जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको मतदानमा २९ सय ५९ मत  — विस्तृतमा

रास्वपा महाधिवेशनमा मतदान जारी

भरतपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा मतदान जारी रहेको छ । रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist