जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले माग्यो कर्मचारी


काठमाडौँ – जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । सातौँ तहदेखि चौथो तहसम्मका लागि कम्पनीले आवेदन आह्वान गरेको हो ।

खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गरिने कम्पनीले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

जारी सूचना अनुसार सातदिन भित्र आवेदन दिइसक्नु पर्नेछ । दोब्बर दस्तुर तिरेर चैत ९ गतेसम्म आवेदन लिन सकिने कम्पनीले जनाएको छ ।

हेर्नुस् सूचना :

प्रतिक्रिया