बालुवाटार जग्गा प्रकरणः भाटभटेनी सञ्चालक मिनबहादुर गुरुङ धरौटीमा रिहा


काठमाडौं–बलुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका भाटभटेनी सुपरमार्केट सञ्चालक मिनबहादुर गुरुङ धरौटीमा छुटेका छन्।

विशेष अदालत काठमाडौंले गुरुङसँग २ करोड रुपैयाँ धरौटी मागेको हो। न्यायाधीशद्वय प्रेमराज कार्की र अब्दुल अजिज मुसलमानको इजालसले गुरुङलाई धरौटीमा छाड्ने आदेश दिएको हो। लामो समयपछि गुरुङ विशेष अदालतमा उपस्थित भएका थिए।

प्रतिक्रिया