चीन : शिविरका महिलाहरुमाथि ब’लात्कार


बेइजिङ – चीनमा वुइगर मुसलमान शिविरमा रहेका महिलालाई ब’लात्कार र यातना गरिएको घटना बाहिरिएको छ ।पीडितहरूका अनुसार महिनौँसम्म शिविरमा थुनेर आफूहरूलाई विद्युतीय रडहरूले यातना दिइएको छ।

नकाबधारी पुरुषहरूले कसरी एउटी महिलालाई सामूहिक ब’लात्कार गरेका थिए र त्यो हेर्न नियन्त्रणमा राखिएका करिब १०० महिलालाई कसरी बाध्य पारियो भन्ने विवरण शिविरमा नौ महिना बिताएकी टुर्सुने जियाउदुनले बताएकी छन् ।

जियाउदुन भागेर पहिले काजकस्तान र पछि अमेरिका पुगेकी जनाइएको छ । ती शिविरहरूमा १० लाख भन्दा बढी मानिसलाई नियन्त्रणमा राखिएको अनुमान गरिएको छ। बीबीसी

प्रतिक्रिया