देशभर थप १ जनामा कोरोना पुष्टी, सक्रिय संक्रमित २६


काठमाडौं – नेपालमा गत २४ घन्टामा थप १ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको ५४० नमूना परिक्षणमा १ जनामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर ११ जनाले कोरोनाविरुद्ध जित हात पारेका छन् ।

त्यस्तै गत २४ घन्टामा देशभर १४ हजार ८४३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । मन्त्रालयका अनुसार अहिलेको अवस्थामा देशभर २६ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया