
नवलपरासी पश्चिमका एसपी प्रधान कार्यालय तानिए
काठमाडौँ – नवलपरासी पश्चिमका प्रहरी प्रमुख एसपी ऋषिराम कँडेल प्रहरी प्रधान कार्यालयमा तानिएका छन् ।
आर्थिक अनियमितताबारे गुनासो आएपछि छानबिनका लागि प्रहरी प्रधान कार्यालय नक्सालमा तानिएको बताइएको छ ।



कागजपत्र |
