बार्दलीबाट भावी प्रधानमन्त्रीसँग ओलीको ‘हाई’ !


काठमाडौं – सरकारको नेतृत्व आलोपालो गर्ने सहमतिपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटको बार्दलीबाट सामूहिक फोटो खिचाएका छन् ।

पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमतिपछि उनीहरूले सामूहिक तस्बिर खिचाएका हुन् ।

 

प्रतिक्रिया