आपूर्ति मन्त्री बडू दार्चुलाबाट निर्वाचित


दार्चुला – कांग्रेस नेता तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी दार्चुलाबाट निर्वाचित भएका हुन् ।

उनले एमालेका गणेश ठगुन्नालाई पराजित गरेका हुन् । बडू २०७४ मा समानुपातिक सांसद भएका थिए ।

प्रतिक्रिया