उपेन्द्र यादवलाई दोब्बर मतान्तरले हराउँदै सीके राउत विजयी


काठमाडौं – सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सीके राउत विजयी भएका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मत १८ हजार ६३ मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन् । राउतले ३५ हजा ४२ मत पाउँदा यादवले १६ हजार ९६९ मात्र मत पाएका छन्

सप्तरी २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याएका छन् ।

प्रतिक्रिया