
भक्तपुर-२ः अग्रता बढाउँदै कांग्रेस उम्मेदवार थापा, एमालेका महेश बस्नेत ८ सय मतले पछाडी
भक्तपुर । भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यको मतगणनामा नेकपा एमालेका महेश बस्नेत ८ सय मतले पछि परेका छन् ।
पछिल्लो मतगणनाअनुसार कांग्रेसका दुर्लभ थापाले ४ हजार २ सय मत ल्याउँदा एमालेका बस्नेतले ३ हजार ४ सय मत ल्याएका छन् ।
बस्नेत यस क्षेत्रका निवर्तमान सांसद पनि हुन् ।



कागजपत्र |
