एलीनासँग कृष्णको युगल स्वर, धेरै माया गर्छु नि काली (भिडिओ)


काठमाडौं– एलीना चौहान र कृष्ण सुवेदीको युगल स्वरमा लयात्मक गीत ‘मलाई माया गर्छौ र काले, धेरै माया गर्छु नि काली’को म्युजिक भिडिओ सार्वजनिक भएको छ।

सेढाई जी कामदारको शव्द, कमल अधिकारीको संगीत रहेको गीत ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड भएको हो। किशोर थापाको अडिओ मिक्सिङ रहेको भिडिओको निर्देशन बिक्रम चौहानले गरेका हुन्। जसमा गायिका चौहान, गायक सुवेदी, सोनिका अधिकारी र आकृति गुप्ताको अभिनय रहेको छ।

प्रतिक्रिया