मुगुमा दसैँ तिहार पर्व लक्षित सुलभ पसल सञ्चालन


मुगु – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगु गमगढीले दसैँ तिहार पर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गरेको छ । पसलमा हरेक दिनजसो भिड लाग्ने गरेको छ ।

कम्पनीले शनिवारदेखि गमगढी बजारमा सुपथ मूल्य पसल सञ्चालन गरेको हो । तुलनात्मक रुपमा चामल सस्तो पाइने भएपछि यहाँ लाइन लागेर चामल लिने गरेका छन् ।

प्रतिक्रिया