
सत्ता गठबन्धनको बैठक भोलि
काठमाडौं – सत्तारुढ गठबन्धनको बैठक सरेको छ । गठबन्धनबीच सिट बाँडफाँडका लागि आज बस्ने भनिएको बैठक भोलि बिहान ९ बजे बस्नेगरी सारिएको हाे ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपत्यका बाहिर भएकाले बैठक सारिएको स्राेतले बतायाे । प्रचण्ड आज चितवनमा पुगेका छन् ।



कागजपत्र |
