सशस्त्रका यी १३३ असई भए बढुवाका लागि सिफारिस (नामावलीसहित)


काठमाडौं — सशस्त्र प्रहरी बल, नेपालमा साधारण उपसमूहका आफ्ना १३३ सशस्त्र सहायक निरीक्षक (असई) लाई सशस्त्र नायव निरीक्षक (सई) मा बढुवा सिफारिस गरेको छ ।

सशस्त्र प्रहरी उपरीक्षक अच्युतकुमार मजगैया सदस्य सचिव रहेको बढुवा समिति सचिवालयले बिहीवार राती उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।

बढुवा हुनेहरुको सूचीः

प्रतिक्रिया