डा. दुर्गा बहादुर सुवेदी जापानका लागि आवासीय राजदूत नियुक्त
काठमाडौं – सरकारले जापानका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार डा. दुर्गा बहादुर सुवेदीलाई राजदूत नियुक्त गरेकी हुन् ।
काठमाडौं – सरकारले जापानका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार डा. दुर्गा बहादुर सुवेदीलाई राजदूत नियुक्त गरेकी हुन् ।
तनहुँ – जिल्लास्थित सम्पर्क कार्यालय वा आयोजनाको सार्वजनिक सूचना केन्द्रमा निवेदन दिन आग्रह गरेको छ। सूचनामा चित्त नबुझ्ने व्यक्तिले — विस्तृतमा
दमौली – तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत अवरुद्ध हुने भएको छ । तनहुँको भानु नगरपालिका, — विस्तृतमा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ । — विस्तृतमा
काठमाडौं – यसपालिको दशैँको टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको छ। बडादशैँको अवसरमा गरिने कार्यहरूबारे — विस्तृतमा
काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासले सांस्कृतिक आदानप्रदान र दिगो विकासमा महत्वपूर्ण भूमिका — विस्तृतमा
काठमाडौँ – नागढुंगा-नौबिसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन तीन वटै तहका सरकार र निर्माण व्यवसायीबीच ६ बुँदे सहमति भएको छ — विस्तृतमा
काठमाडौं – नेपाल प्रहरीको जनपद समूहतर्फ प्रहरी सहायक निरिक्षक (असई)को रिजल्ट निस्किएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार २०८० — विस्तृतमा
काठमाडौं सशस्त्र प्रहरी बलको प्रहरी सहायक निरिक्षक (असई) को रिजल्ट निस्किएको छ । सशस्त्र प्रहरी भर्ना छनोट शाखाका अनुसार — विस्तृतमा
काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार सम्पन्न केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठकले चाडपर्वको समयमा हुन सक्ने कृत्रिम — विस्तृतमा
काठमाडौँ – नेपाली सेना र अमेरिकी सेनाबीच भदौ ३० गतेदेखि सुरु भएको संयुक्त सैन्य अभ्यास ‘प्यासिफिक एन्जल’ आज सम्पन्न — विस्तृतमा
काठमाडौं – वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले उत्पादनमुलकतर्फको कोरियन भाषा (ईपीएस टोपिक २०२३ यूबीटी) को स्किल (सीप) — विस्तृतमा
काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मितेरी वचत तथा ऋण सहकारीको रकम हिनामिना गरेको उजुरीका आधारमा कारबाही — विस्तृतमा