एमाले केन्द्रीय सचिवालय बैठक सुरु


काठमाडौं – एमाले केन्द्रीय सचिवालयको बैठक शुरु भएको छ ।

बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, बैचारिक-राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सातवटा कार्यसूचीमा छलफल र निर्णय हुने केन्द्रीय सदस्य विष्णु रिजालले बताएका छन् ।

एमाले पार्टी कार्यालय च्यासलसमा सुरू भएको बैठकमा संघीय निर्वाचनका बारेको एजेन्डामा प्रमुखताका साथ छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया