भरतपुरमा रेनु दाहाल २५५ मतले अघि


काठमाडाैं – चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहालले २५५ मतान्तरले अग्रता कायम गरेकी छन् ।

२० हजार ४९५ मत गनिसक्दा गठबन्धनका तर्फबाट माओवादीकी मेयर उम्मेदवार रेनुले ६९२७ मत पाएकी छन् ।

नेकपा एमालेका विजय सुवेदीले ६६७२ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३३९१ मत पाएका छन् ।

प्रतिक्रिया