नेपालगञ्ज– २३ मा कांग्रेस विजयी


राँझा – स्थानीय तह निर्वाचनअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ ।

वडा नम्बर २३ को वडा अध्यक्षमा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार जब्बर अली बेहना विजयी भएका हुन् ।

बेहनाले जनता समाजवादी पार्टीका मोहम्मद हुसेन शेषलाई पराजित गर्दै विजयी भएका हुन् । यस अघि २०७४ को स्थानीय तह निर्वाचनमा निर्वाचित वडाध्यक्ष शेषलाई बेहनाले २३२ मतका साथ पराजित गरेका थिए । शेषले १९४ मत पाएका थिए ।

प्रतिक्रिया