निर्वाचनका लागि बन्द भए सीमा नाका


काठमाडौँ- स्थानीय तहको निर्वाचनका लागि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गरिएको छ।

यही वैशाख ३० गते शुक्रबार निर्वाचन हुँदैछ। यस्तै मतदान हुने दिन आन्तरिकरूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्ने व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया