

नेपाल प्रहरीका ४ डीआईजीको पदस्थापना

काठमाडौं – नेपाल प्रहरीका हालै बढुवा भएका ४ डीआईजीहरूको पदस्थापना भएको छ । गृह मन्त्रालयको निर्णयानुसार ४ डीआईजीहरूको पदस्थापना भएको छ ।
पदस्थापना भइ जिम्मेवारी पाउने हरुमा नलप्रसाद उपाध्याय, मोहन कुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र मसाउद आलम खाँ रहेका छन् ।

