
यी हुन् सशस्त्र प्रहरीको डीएसपीमा बढुवा सिफारिमा परेकाहरू (सूचीसहित)
काठमाडौँ– सशस्त्र प्रहरीले प्रहरी निरीक्षक बाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा ५६ जनालाई बढुवा सिफारिस गरेको छ। सशस्त्र प्रहरी सेवा, साधारण समूहतर्फको रिक्त रहेको डीएसपी पदमा सशस्त्र प्रहरीको नियमावली २०७२को ३९(१) को (ग) बमोजिम बढुवा समितिले वैशाख ५ गते ५६ जनालाई सिफारिस गरेको हो। सशस्त्र प्रहरीको बुढुवा समितिले बढुवा सिफारिसप्रति चित्त नबुझे सात दिनभित्र उजुरी दिन पनि भनेको छ।






कागजपत्र |
