५ हजार नमुना परीक्षण गर्दा ३५ जनामा कोरोना पुष्टि, शून्य मृत्यु


काठमाडौं – नेपालमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २ सय ६८ जनामा परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा २ सय ६६ जना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा शून्य मृत्यु रहेको छ ।

प्रतिक्रिया