नेप्सेमा १३ लाख १२ हजार कित्ता हकप्रद सूचिकृत


काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) एक कम्पनीकाे हकप्रद सेयर सूचिकृत भएकाे छ । स्टकका अनुसार नारायणी डेभलपमेन्ट बैंक लिमिटेडकाे १०० प्रतिशत हकप्रद बापतकाे १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद सेयर सूचिकृत भएकाे हाे ।

बैंकले पाैष ७ गतेबाट माघ १२ गतेसम्म १ बराबर १ को अनुपातमा कुल १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । साेही हकप्रद नेप्सेमा सूचिकृत भएकाे हाे ।

प्रतिक्रिया